जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेगा बैंकको पौने तीन करोड सेयर नेप्सेमा सूचीकृत

मेगा बैंकको पौने तीन करोड सेयर नेप्सेमा सूचीकृत

मेगा बैंकको पौने तीन करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । गण्डकी विकास बैंकलाई प्राप्ती गरेपश्चात बैंकको २ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि गत असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो ।

5175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका