जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको सहयोगमा ‘बक्स अफिस साइकलिङ’

सगरमाथा इन्स्योरेन्सको सहयोगमा ‘बक्स अफिस साइकलिङ’

सगरमाथा इन्स्योरेन्सको सहयोगमा २४ गते शनिबार बक्स अफिस साइकलिङ प्रयोगिता हुने भएको  छ ।  भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुने छ । प्रतियोगिता “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाऔं, पर्यावरण जोगाऔं”भन्ने  नारा सहित प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितामा इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रतिप्रतियोगी पाँच लाख रुपैयाँको निशुल्क दूर्घटना बीमा गर्ने र आर्थिक सहयोग समेत गरेको जनाएको छ  । यसै गरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका विभिन्न कार्यक्रम गरेको कम्पनीले दावी गरेको छ।

11040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका