जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कुमारी बैंकले प्रवर्द्धन गरेको कुमारी इक्विटी फण्ड स्किम आजबाट जारी, ८० करोडको निष्कासन

कुमारी बैंकले प्रवर्द्धन गरेको कुमारी इक्विटी फण्ड स्किम आजबाट जारी, ८० करोडको निष्कासन

कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले आजबाट नयाँ स्किम जारी गरेको छ। कुमारी सामूहिक लगानी कोषअन्तर्गत कुमारी इक्विटी फण्ड जारी गरिएको हो।

फागुन १८ गतेसम्म आवेदन दिन पाइन्छ। कम्पनीले १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ जारी गरेको हो।

करोड २० लाख इकाइ कुमारी बैंकलाई छुट्याइएको छ। ६ करोड ८० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। कम्तिमा १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ। बढीमा ८० लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

यो बन्दमुखी इकाइ हो। यसको अवधि १० बर्षको रहेको छ। १० वर्षपछि इकाइलाई नगदमा परिवर्तन गरी समानुपातिक रूपमा पैसा बाँडफाँट गरिने छ

6105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका