जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सका संचालक अग्रवालको राजिनामा स्वीकृत

नेपाल इन्स्योरेन्सका संचालक अग्रवालको राजिनामा स्वीकृत

नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

5485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका