जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूले बोलायो विशेष साधारणसभा

बैंक अफ काठमाण्डूले बोलायो विशेष साधारणसभा

बैंक अफ काठमाण्डूले  विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र ३ गते बिहान १० बजे विशेष साधारणसभा आह्वान गरेको हो ।

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव सभामा पेश हुने छ ।

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि फागुन २३ देखि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २० गतेअम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?