जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘नविल जेन–एन’ बचत खाता एक सफल बचत खाता

‘नविल जेन–एन’ बचत खाता एक सफल बचत खाता

नविल बैंकले ग्राहकको माग तथा समय साप्यक्ष सेवा दिने उदेश्यले ‘नविल जेन–एन (Nabil Gen-N)’ बचत खाता सञ्चालनमा ल्यायो ।

एक बर्ष अगाडी सञ्चालनमा ल्याएको उक्त खाता छोटो अवधिमै ग्राहकहरुमाझ लोकप्रिय बन्न सफल भएको छ । बैंकले नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरेर ‘नविल जेन–एन’ बचत खाता संचालनमा ल्याएको थियो ।

ग्राहकलाई डिजिटल बैंकिङ्गको अभ्यास गराउन यस्ता प्रकारका खाताले सहयोग गर्ने भएकाले ‘नविल जेन–एन’ संचालन ल्याइएको बैंकले जनाएको छ । यस खाता खोल्ने ग्राहकले एनटीसी र एनसेलको २ जीबी डाटा प्याकको विशेष सुविधाका साथसाथै मोबाइल बैकिङ्ग, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्डको पनि सुविधा पाउने बैंकले जनाएको छ ।

यस बचत खाताको लोकप्रियता बढेसँगै बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्किन बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ । साथै बैंकले यस खाता संचालनमा आएसँगै हालसम्म १ लाख भन्दा धेरै ग्राहक यस बचत खातामा सहभागि भएको पनि बैंकले जनाएको छ ।

8140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका