जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • खेतानले सनराइज बैंकको करिब ३ लाख कित्ता सेयर बिक्री गर्दै  !

खेतानले सनराइज बैंकको करिब ३ लाख कित्ता सेयर बिक्री गर्दै  !

श्यामसुन्दर खेतानले सनराइज बैंकको संस्थापक सेयर बिक्री गर्ने भएका छन्। खेतानले सेयर बिक्रीका लागि राष्ट्र बैंकसँग स्वीकृति लिइसकेका छन्।

उनले २ लाख ८३ हजार ७८६ कित्ता सेयर बिक्री गर्न लागेका हुन्। उनले यसको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेका छन्।संस्थापक सेयर सुरुमा संस्थाकै अर्को संस्थापकलाई खरिदका लागि पहिलो मौका दिनु पर्छ। उनीहरुले नकिनेमा बल्ल लिलाम गरिने छ।

यो सेयर बिक्रीबाट ३ करोड ९७ लाख ३० हजार ४० रुपैयाँ प्राप्त हुने छ। अंकित मूल्य सय रुपैयाँ भएकाले १४० रुपैयाँमा बिक्री भएमा बाँकी रहेको ४० मा पुँजीगत लाभकर लाग्ने छ।

8360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका