जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हाथवे इन्भेष्टमेन्टमा नयाँ सञ्चालक चयन

हाथवे इन्भेष्टमेन्टमा नयाँ सञ्चालक चयन

हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालकम योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा निर्वाचित भएका छन  । हाथवेले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस शेययर दिने प्रस्ताव पारित गरेको छ ।

हाथवे इन्भेष्टमेन्टको शुक्रबार भएको साधारणसभाबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल भने बाहिरिएका छन। हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई शेयरर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने शेयर जारी गर्ने निर्णय गरेको छ ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका