जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच रेमिट्यान्स सम्झौता

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच रेमिट्यान्स सम्झौता

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले मोडर्न रेमिटान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको हो ।

नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स मार्फत पठाएको रकम नेपाल भित्र रहेको बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

2685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका