जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकले जेठ ७ गते डाक्यो विशेष साधारणसभा

नबिल बैंकले जेठ ७ गते डाक्यो विशेष साधारणसभा

नबिल बैंकले जेठ ७ गते विशेष साधारणसभा डाकेको छ। सभा उक्त दिन बिहान ११ बजेपछि सुरु हुने बैंकले जनाएको छ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको ५९५ ‌औं बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। 

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने तय गरेको छ।  

जसअनुसार वैशाख २९ गते बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र विशेष साधारण सभामा भाग लिन पाउने छन्। 

5895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका