जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • “सिभिल बैंक डिबेञ्चर २०८४”को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

“सिभिल बैंक डिबेञ्चर २०८४”को बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

सिभिल बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । जसका लागि बैंकले ग्लोबल आइएमइ क्यापिटलसंग सम्झौता गरेको छ ।

सिभिल बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रतिकित्ता डिबेञ्चर अंकित मूल्य एक हजारको दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक गर्ने भएको हो । व्यक्तिगत तवरले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल नियुक्त गरेको छ ।

सो सम्बन्धमा बैंक र क्यापीटलबीच बुधबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।

2235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका