जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैनः विजयबहादुर शाह

बीमा पहुँचवाला वर्गमा मात्रै हुनु हुँदैनः विजयबहादुर शाह

हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले अब बीमाको पहुँच, पहुँचवाला वर्गमा मात्रै सिमित बन्न नहुने बताउनुभएको छ ।

बीमाको पहुँच कसरी सबै क्षेत्रमा पु¥याउने भन्ने विषयमा अध्यन गर्नुपर्ने जरुरी रहेको रहेको उहाँको भनाइ छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उहाँले भन्नुभयो, ‘बीमा पहुँचवाला वर्गमा मात्रै हुनुहुँदैन । देशका कुना काप्चामा पुग्नु पर्छ, बीमालाई व्यापक बनाउनका लागि डिजिटलाईजेसनमा जानुपर्छ । जसका लागि प्रक्रिया थालानी भइसकेको छ । त्यसलाई निरन्तरता दिनुपर्छ ।’

5320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?