जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कुमारी सबल योजना सञ्चालनमा आउने, सेबोनमा आवेदन

कुमारी सबल योजना सञ्चालनमा आउने, सेबोनमा आवेदन

कुमारी सबल योजना सञ्चालनमा आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएसँगै सञ्चालनमा आउने भएको हो । फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा भदौ २९ गते निवेदन दिएको हो । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

2335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?