जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्राइम लाइफ इस्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

प्राइम लाइफ इस्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

प्राइम लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ रहेका छ । जस अनुसार चुक्तापुँजीकाे १३ प्रतिशतका दरले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारणसभा पश्चात शेयरधनीहरुले पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका