जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले उक्त सभा लैजचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा सम्पन्न गरेको जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ ।

त्यस्तैnews, गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५०० करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षक एन.अमात्य एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका