जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकिङ कसुर निर्देशिका संशोधन

बैंकिङ कसुर निर्देशिका संशोधन

नेपाल राष्ट्र बैंकले बैंकिङ सम्बन्धी कसुर निर्देशिका संशोधन गरेको छ । विहीबार जारी भएको निर्देशीका तीन वटा बुदामा संशोधन गरिएको छ । क, ख र ग वर्गका बैंक वित्तीय संस्थाको एकिकृत निर्देशिका २०७८ संशोधन र थप गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निर्देशिका ०६/०७८ को बुँदा नं ४ को उपदफा ३ मा खण्ड(घ) मा संशोधन गरेको छ । उक्त दफामा हाल रहेको टाट नपल्टेको वा बेइमानी वा जालसाझीको आरोप सजाय नपाएको भनिएकोमा भ्रष्टाचार वा बेइमानी वा जाजसाजीको आरोपमा सजय नपाएको भनि संशोधन भएको छ ।

त्यस्तै, ०/०७८ को बुँदा नं ४ को उपदफा ३ मा खण्ड (ङ) मा प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देख्रिएको भए भुक्तान गरेको ५ वर्ष व्यतित भइ भन्ने थप गरिएको छ । त्यस्तै, १०/०७८ को बुँदा नं २ को उपदफा(ङ) खण्ड १६ मा नयाँ बुँदा थप गरिएको छ । उक्त स्थानमा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरि सफाई पाएको ५ वर्ष व्यतित भइसकेको भनि थप गरिएको छ ।

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका