जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेशनल लाइफ एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ बाट सम्मानित

नेशनल लाइफ एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ बाट सम्मानित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “कर्पोरेट उत्कृष्ट पुरस्कार“पाएको छ । कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड २०२२ पटि पुन प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो । हिजो सम्पन्न भएको मेगा इभेन्टमा प्रतिष्ठित द एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ अवार्ड हात पार्न सफल भएको हो ।

बीमा क्षेत्रको विधामा यस वर्ष नेशनल लाइफलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड समारोहमा नेशनल लाइफ सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरेको हो ।

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका