जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा चैत २९ गते

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा चैत २९ गते

हिमालयन एभरेष्ट इन्स्योरन्स कम्पनीको वार्षिक साधारणसभा आगामी चैत २९ गते हुने भएको छ। सभा बानेश्वर ब्यांक्वेट थापागाउँमा हुनेछ।कम्पनीको मंगलबार संचालक समितिले साधारणसभाको लागि समय तोकेको हो। सभामा कम्पनीले २.७५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतका दरले नगद लाभांशको प्रस्ताव गर्नेछ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात नाफा नोक्सान हिसाब पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्नेछ।

5220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका