जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने, बोनस कति ?

नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने, बोनस कति ?

नेपाल पुनर्बिमा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्र्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा पेश हुने छ । सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?