जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एलआइसी नेपालको सिइओमा प्रणय कुमार नियुक्त

एलआइसी नेपालको सिइओमा प्रणय कुमार नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रभिन कुमार मोर्ली नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णयअनुसार बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट बैशाख ६ गते स्वीकृति प्राप्त भई कम्पनीले उनलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।

वर्तमान् प्रमुख कार्यकारी अधिकृत एलपि दासको कार्यकाल पुरा भएसँगै प्रणय कुमारलाई आगामी तीन वर्षे कार्यकालका लागी नियुक्त गरेको हो । प्रणय कुमार एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) रहेका थिए ।

700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका