जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ ।

त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका