जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफले गर्यो पाँच लाखको दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफले गर्यो पाँच लाखको दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको नेपालगंज शाखाले पाँच लाख २९ हजार १६७ रुपैयाँको दाबी भुक्तानी गरेको हो।

कम्पनीका अनुसार बीमित गिता बढईले ५ लाखको बीमा गरेकी थिइन्। उनले बीमा गरेको दुई वर्ष नपुग्दै मृत्यु भएको हो। बीमितको मृत्यु भएपछि कम्पनीले मृतकको हकवाला छोरा अमर नाथ बढईलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

कम्पनीद्वारा आयोजना गरिएको एक कार्यक्रममा नेपालगंजका क्षेत्रीय प्रमुख दिपक कुमार ओलीले उक्त चेक हस्तान्तरण गरेका हुन्।

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका