जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो बार्षिक साधारणसभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो बार्षिक साधारणसभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले सभा बोलाएको भएपनि सेयरनीलाई लाभांश भने नदिने भएको । बैंकले बोलाएको सभाको प्रस्तावमा लाभांशको विषय भने छैन । बैंकले चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सभा बोलाएको छ । सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ । सभाले संस्थापकतर्फका ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका