जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • घट्यो निक्षेप, कर्जा स्थिर

आर्थिक विशेष

घट्यो निक्षेप, कर्जा स्थिर

घट्यो निक्षेप, कर्जा स्थिर

बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६१ खर्ब ७१ अर्ब पुगेको हो ।

त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रहेकोमा बुधबार भने कुनै घटबढ भएन । बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५८ अर्ब पुगेको थियो भने वाणिज्य बैंकबाट ४५ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो केही बढ्दै ८०.०५ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८८ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.०३ प्रतिशत थियो ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका