जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा प्राधिकरणले जारी गर्यो १८ बुँदे निर्देशन

बीमा प्राधिकरणले जारी गर्यो १८ बुँदे निर्देशन

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो ।

प्राधिकरणले जनगुनासो समेटेर एकीकृत निर्देशिका नै जारी गरेर बीमा कम्पनीहरुलाई पहिलो पटक कम्पनीहरुलाई ध्यानाकर्षण गराएको हो । पालना नगरे प्राधिकरणले कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

नेपाल बीमा प्राधिकरणलेसमय समयमा बीमकको स्थलगत तथा गौरस्थलगत निरिक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएको तथा प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तक्रियामा बीमकका सम्बन्धमा प्राप्त भएका गुनासाहरुमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको निर्देशक दिनेश कुमार लालले बताएका छन् ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका