जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई पेको नयाँ अफर, युएईबाट नेपालमा बोटिममार्फत पैसा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस

आइएमई पेको नयाँ अफर, युएईबाट नेपालमा बोटिममार्फत पैसा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

कम्पनीले युएईमा बस्ने नेपालीलाई बोटिम एपमार्फत आइएमई पे एपमा रकम पठाउन प्रोत्साहित गर्नका लागि अफर ल्याएको हो। आफ्नो अफरले युएईमा रहेका नेपालीमा उत्साह थप्ने कम्पनीको विश्वास छ।

बिहिबारदेखि एक महिना अर्थात चैत १५ सम्म लागू हुने अफरअन्तर्गत १० हजार रुपैयाँ वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका