जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्ने

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्ने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्सं लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) को प्रतिकित्ता १०० रुपैयाँ शेयर मूल्य रहने ५० लाख कित्ता शेयर खरीदका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको र गत कात्तिक १ गते कम्पनीसँग शेयर लगानी सम्झौता भइसकेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

2735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका