जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफमा आबद्ध सबैले मेडिसिटि हस्पिटलमा छुट पाउने

आइएमई लाइफमा आबद्ध सबैले मेडिसिटि हस्पिटलमा छुट पाउने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र मेडिसिटि हस्पिटलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिसिटि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट तथा हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने गरी सम्झौता भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका