जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन् । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।

कात्तिक २ गते सम्पन्न बैंकको २१औं साधारण सभाबाट चार वर्षका लागि सञ्चालकमा तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निवाचित भएका थिए । यस्तै सभाले बैंकको चालु आर्थिक वर्षको लेखा परीक्षण गर्न एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त गरेको छ।

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?