जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल लाइफ क्यापिटल पायाे नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ निष्कासन अनुमति

नेपाल लाइफ क्यापिटल पायाे नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ निष्कासन अनुमति

नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज यस योजनाका १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गर्न अनुमति दिएको हो। अब योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल १६ करोड इकाइ जारी गर्नेछ।

यो योजनाको कोष व्यवस्थापकका रुपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो बन्दमुखी योजना हो।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्