जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप नेपाल लाइफ इन्स्योरेन्सलाई नेपाल प्रहरीद्वारा सम्मान गरिएको छ।

नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा कदरपत्र ग्रहण गरेका हुन्।

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक सामाग्री वितरण लगायतका कार्य समेत गर्दै आएको छ ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका