जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको जनाइएको छ । यसअघि सोही बैंकमा नायब सीईओको रुपमा कार्यरत रहेका उनलाई ४ बर्षे कार्यकालका लागि सिइओमा नियुक्त गरिएको हो ।

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?