जोडिनुहोस
मङ्लबार, साउन १२, २०८३
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • जापानको टोकियो स्थित पा भिलेज (Pá Village) नेपाली रेष्टुरेष्टका संचालकसंग रोयल आचार्यले गरेको कुराकानी (भिडियाे)

जापानको टोकियो स्थित पा भिलेज (Pá Village) नेपाली रेष्टुरेष्टका संचालकसंग रोयल आचार्यले गरेको कुराकानी (भिडियाे)

 

विगत २० वर्षदेखि जापानको टोकियो सिटमा बस्दै आउनु भएको पा भिलेज नेपाली रेष्टुरेष्ट (बुबाको घर)का संचालक, आईसीसी मेम्बर समेत रहनु भएका एनआरएन सुरेन खड्का । सुरुमा विद्यार्थी भिषामा नै जापान जानु भएको थियो । जापान जस्तो मुलुकमा विद्यार्थी भिषामा गएरपनि एउटा प्रतिष्ठित व्यापारी बन्न सकिदो रहेछ भन्ने राम्रो उदाहरण दिनु भएका एनआरएन सुरेन खड्का साँच्चै नै एउटा उदाहरणीय व्यक्तित्व बन्न सफल हुनु भएको छ । जापानमा बसाईका विषयमा उहाँसँग रोयल आचार्यले गर्नुभएको संवादको भिडियो ।

 

 

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका