जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो ।

अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ । ‘अदालतको आदेशपश्चात् यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकको नियमित कार्य सुचारु गर्नुभएको जानकारी गराउँछौँ,’ बैंकले भनेको छ ।

 

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?