Sticky Breaking News
जापानको टोकियो स्थित पा भिलेज (Pá Village) नेपाली रेष्टुरेष्टका संचालकसंग रोयल आचार्यले गरेको कुराकानी
0 टिप्पणी

विगत २० वर्षदेखि जापानको टोकियो सिटमा बस्दै आउनु भएको पा भिलेज नेपाली रेष्टुरेष्ट (बुबाको घर)का संचालक, आईसीसी मेम्बर समेत रहनु भएका एनआरएन सुरेन खड्का । सुरुमा विद्यार्थी भिषामा नै जापान जानु भएको थियो । जापान जस्तो मुलुकमा विद्यार्थी भिषामा गएरपनि एउटा प्रतिष्ठित व्यापारी बन्न सकिदो रहेछ भन्ने राम्रो उदाहरण दिनु भएका एनआरएन सुरेन खड्का साँच्चै नै एउटा उदाहरणीय व्यक्तित्व बन्न सफल हुनु भएको छ । जापानमा बसाईका विषयमा उहाँसँग रोयल आचार्यले गर्नुभएको संवादको भिडियो ।


सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































