जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा बैंक शाखाकार्यालय पालुङबाट ६ लाख सातहजार पाँच सय रुपैयाँ दावी रकम हस्तान्तरण गरेको छ ।   विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्यु हक दावी बीमाबापतको रकम बराबरको ५,२५,००० रुपैयाँ हकवाला  कल्पना घर्ती हस्तान्तरण गरिएको छ । त्यस्तै   ८२,५००० हकवाला  रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक  जोनश शर्माद्धारा दुवै जना मृतकको निवासमा गई हस्तान्तरण गरिएका थिए ।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका