जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • निषेधाज्ञामा खाद्यान्न पसल विहान १० बजेसम्म र बेलुका पाँचदेखि ७ बजे सम्म मात्रै खोल्न पाइने

निषेधाज्ञामा खाद्यान्न पसल विहान १० बजेसम्म र बेलुका पाँचदेखि ७ बजे सम्म मात्रै खोल्न पाइने

निषेधाज्ञामा खाद्यान्न र तरकारी तथा फलफूल पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि सात बजेसम्म खोल्न पाइने भएको छ।

काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सुचनामा ती पसल संचालन गर्दा स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्नेछ।

कार्यालयका अनुसार डिपार्टमेन्टल स्टोरको ग्रोसरी कक्ष विहान १० बजेदेखि ५ बजेसम्म मात्रै संचालन गर्न पाइनेछ। अरु कुनै पनि पसल संचालन गर्न नपाइने कार्यालयले जनाएको छ

8070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर