जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र अनलाइन पेमेन्टबाट गरने कारोबारमा प्रदान गरिने बै‌ंकले जनाएको छ ।

यो योजना २८ असोजदेखि ५ कात्तिकसम्म लागु हुने छ ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका