होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६४७९ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

साथै उक्त शेयर यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउँने गरी बिक्री खुला गरिसकिएको बैंकले बताएको छ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका