जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ।

कोटेश्वरमा स्थानान्तरण गरिएको शाखा आइतबारबाट सञ्चालनमा आएको छ। नयाँ बानेश्वरमा यसअघि हिमालयन बैंकका दुई वटा शाखा थिए। कोटेश्वरमा स्थानान्तरण गरिएको शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले आइतबार उद्घाटन गरे।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका