जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • अजोड इन्स्योरेन्सको नाफा एक करोड ६८ लाख

अजोड इन्स्योरेन्सको नाफा एक करोड ६८ लाख

अजोड इन्स्योरेन्सले  १५ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। २०७५ असार देखि सञ्चालनमा आएको इन्स्योरेन्सले पुर्नबीमा कमिशन वापत एक करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको यही अवधिमा इन्स्योरेन्सले एक करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले जगेडा कोषमा २ करोड ४६ लाख, बीमा कोषमा २ करोड ८३ लाख र महाविपत्ती कोषमा ३७ लाख रुपैयाँ सञ्चालन छ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सले ४९ हजार ८९४ बीमालेख जारी गरी ४१ करोड ४५ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको हो।

यस अवधिमा ३३० वटा दाबी वापत २ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५५ को लागि २ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?