जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एफएनसीसीआईको निर्वाचन स्थगित

अर्थ वाणिज्य

एफएनसीसीआईको निर्वाचन स्थगित

एफएनसीसीआईको निर्वाचन स्थगित

नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई)को निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारीको बैठकले यहि चैत २८ र २९ गते तय गरिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक न्युजडटकमलाई जानकारी दिइन ।

उनले भनिन, ‘कारोना भाइरस (कोभिड–१९)का कारण विश्व नै त्रसित भइरहेको बेलामा आज महासंघमा बसेको पदाधिकारीको बैठकले राहतका कार्यक्रममा केन्द्रीत हुने र महासंघको साधारणभा भने जेठको ७ र ८   गते गर्ने निर्णय गरेको छ । ‘

8910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका