जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्समा ७७ जिल्लाकै ५७ हजार बढीले गराए कोरोना बीमा, ३ करोड १६ लाख बीमाशुल्क संकलन !

शिखर इन्स्योरेन्समा ७७ जिल्लाकै ५७ हजार बढीले गराए कोरोना बीमा, ३ करोड १६ लाख बीमाशुल्क संकलन !

शिखर इन्स्योरेन्समा ५७ हजार भन्दा बढी मानिसहरुले कोरोना बीमा गरेका छन् । शिखरका ९० भन्दा बढी शाखाहरुबाट ७७ वटै जिल्लाका मानिसहरुले उक्त बीमा गरेका हुन् । कम्पनीबाट जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढिले कोरोना भाइरस बीमा गराएका छन् ।

साथै शिखर इन्स्योरेन्स ३ करोड भन्दा बढीको कोभिड १९ बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । शिखर इन्स्योरेन्सले जेठ १९ गते सम्म ६ हजार बीमालेखबाट ३ करोड १६ लाखको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको हो ।

5750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका