जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको लाभांश पारित, संस्थापक शेयर संरचना परिवर्तन

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, संस्थापक शेयर संरचना परिवर्तन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड पानीपोखरी, काठमाण्डौको चौध्रौं वार्षिक साधारण सभा शुक्रबार वेविनार मार्फत केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ । आ.व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्तापूँजी एक अरब दुई करोड छ्यालिस लाखपचास हजार रुपैयाँको ७ प्रतिशका दरले लाभांश समेत पारित गरेको छ ।

उक्त लामांश सात करोड सत्र लाखपचिस हजार पाँच सय रुपैया बोनस शेयर वितरण गर्ने र सो मा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुनआउने रकम सेतिस लाख पचहत्तर हजार छबिस रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

संस्थापक शेयरधनी समूहको  न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख”मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह“क”मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकतिलिई गरिने जानकारी गराउने निर्णय पारित गरेको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५०७६को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५ साउनदेखि २०७६ असार ३१ सम्मको नाफा—नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय ग¥यो ।

कम्पनीको आ.व. २०७५÷०७६मा कुल बीमा शुल्क आम्दानी १६६ करोड ६०लाख खुद बीमा शुल्क आम्दानी ७० करोड १७ लाख रुपैयाँ, खुदनाफा २० करोड २४लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाखपुगेको छ ।

आ.व. २०७५÷०७६ माकम्पनीको कूलकारोबार गतआ.व. २०७४÷०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई, रु.१६६.६० करोड बीमाशुल्कआर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमाविश्व प्रसिद्ध हेनोभर री को अगुवाईमागर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पु¥याउनशाखाबिस्तारलाई निरन्तरतादिंदै आइरहेको छ ।

यस कम्पनीले संस्थागतनागरीकको हैसियतले बिभिन्न सामाजिककार्यहरुकालागि सहयोग गर्दैआइरहेको छ । आ.व. २०७५÷०७६ माकम्पनीले नेपालीकला साहित्यउत्थानकालागिकार्यरत कलासाहित्य डट कम प्रतिष्ठानलाई साहित्यिक पुस्तकप्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउँदछौं ।

5605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका