जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्स र होटल/ट्राभल्सबीच सम्झौता

सगरमाथा इन्स्योरेन्स र होटल/ट्राभल्सबीच सम्झौता

सगरमाथा इन्स्योरेन्सले विभिन्न होटल र टुर एण्ड ट्राभल्ससँग सम्झौंता गरेको छ  । कम्पनीले पोखराको ल्याण्डमार्क होटल, स्मार्ट टुर्स एण्ड ट्राभल्सका कर्मचारी तथा भिआइपी कार्ड होल्डरलाई विभिन्न छुट सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्री र रिलाइन्स फाइनान्सका तर्फबा सिएन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौंता अनुसार होटलको रुमहरुमा ३६ प्रतिशत कर्मचारीलाई र भिआइपी कार्डहोल्डरलाई ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै होटलको मेनुम कर्मचारीले १५ प्रतिशत र भिआइपी कार्ड होल्डरले १५ प्रतिशतसम्म छुट पाउने छन् । स्पेशल प्याकेजमा कर्मचारीहरुले १० र भिआइपी कार्ड होल्डरहरुले ५ प्रतिशतसम्म छुट पाउने छन् ।

3085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका