जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर बाँड्ने

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर बाँड्ने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्‍याउने साथै बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको खुद नाफा २२.२५ ले घटेको कम्पनीले जनाएको छ । कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम हो ।

4135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?