जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हुन्डाईले ल्याएको छ बेष्ट बाइ योजना

हुन्डाईले ल्याएको छ बेष्ट बाइ  योजना

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई बेष्ट बाइ”योजना ल्याएको छ । यो योजना नेपाल भरी लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँसम्मको बेष्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । यस्तै,४००००० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने कम्पनीले दावी गरेको छ । यो योजना २०७८चैत्र१९ सम्म लागू हुने छ ।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?