जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल लाइफका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल लाइफका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गर्नुभएको छ । उहाँले बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ४ बमोजिम सपथ लिनुभएको हो । नेपाल लाइफले चैत २१ गते सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष संघई सहित कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान निर्वाचित हुनुभएको थियो ।

3625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका