जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल लाइफकाे सूचना अधिकारीमा विनाेद भुजेल नियुक्त

नेपाल लाइफकाे सूचना अधिकारीमा विनाेद भुजेल नियुक्त

नेपाल लाइफ इन्स्याेरेन्सकाे सूचना अधिकारीमा विनाेद कुमार भुजेल नियुक्त भएका छन् । कम्पनीकाे कम्पनी सचिव समेत रहेका वरिष्ठ प्रबन्धक भुजेललाई सूचना अधिकारीकाे थप जिम्मेवारी दिइएकाे हाे ।                                                                                                                                                         यस अघिका सूचना अधिकारी रोशन निरौलाले राजीनामा दिएकाले जेठ १३ गते देखि लागु हुने गरी भुजेलले जिम्मेवारी पाएकाे कम्पनीले जानकारी दिएकाे छ।

भुजेल १९ बैशाख २०७८ देखि नेपाल लाइफकाे कम्पनी सचिव पदमा नियुक्त भएका थिए । उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।

2140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका