जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • आईपीओ जारी गर्न लागेको आइएमई लाइफले बोलायो साधारण सभा

आईपीओ जारी गर्न लागेको आइएमई लाइफले बोलायो साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा ६० ६० लाख कित्ता आईपीओ जारी गर्न २०७८ जेठ ३१ गतेनै बोर्डमा निवेदन दिएको छ ।

उक्त आईपीओ निष्कासनका लागि नियामकको निर्देशन कार्यान्वय गर्न सभाले अख्तियारी दिनेछ । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

साथै कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने विषय समेत सभाका लागि तय भएको छ ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका